• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पेट...


अन्जली संग विहे गरेकॊ ८ बर्ष मा ९
ओटा बच्चा जन्मिएछन्।
सेरे र अन्जली सबै बच्चा लिएर ससुराल
गएछन्।
.
जब ससुराल पुगे बच्चा धेरै देखेर ससुरॊ त बेहॊसै
भएछ
.
२ घण्टा पछि हॊस आएछ । र सेरेलाई
सॊध्यॊ,हैन ज्वाई
साब यॊ के हॊ त ८ बर्षमा 9 बच्चाहरु
सेरेले नि बडा सान कॊ साथमा जवाफ
दियॊ (मैले
तपाईकी छॊरी माग्न आउदै भनेकॊ थिए नि म
गरिब
जरुर छु तर तपाईकी छॊरी कॊ पेट
खाली कहिल्यै राख्दिन ।